न्याय माग्न सिंहदरबार पुगेकी निहारिका छोरासहित पक्राउ, तस्वीरहरू

काठमाडौं :  न्याय माग्दै सिंहदरबार पुगेकी सोनाली कुमारी सिंह निहारिकालाई छोरासहित प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई 'निषेधित क्षेत्रमा अनसन विरोध प्रदर्शन गर्न नपाउने' भन्दै प्रहरीले पक्राउ गरेको हो। निहारिकाले न्यायको लागि यसअघि वसन्तपुरमा अनसन बसेकी थिइन्। न्याय माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका ९ की (निहारिका)ले सरकारकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी थिइन्।उनले सरकारले आफूलाई

सम्बन्धित सामग्री

जमानतमा छुटे नेहा र निहारिका

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै बिहीबार साँझ पक्राउ परेका नेहा चौधरी र निहारिका राजपुतलाई प्रहरीले जमानतमा छाडेको छ। अब उप्रान्त यस्ता कार्य नगर्ने शर्तमा औरही नगरपालिका १ का वडाध्यक्ष जोगी...

पक्राउ परे नेहा र निहारिका

दाइजो र घरेलुहिंसा मुद्दाविरुद्ध विगत ६ दिनदेखि आन्दोलनरत नेहा चौधरी र निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु रामगोपालपुर नगरपालिकाअगाडिबाट पक्राउ परेका हुन्।  मंगलबार साँझ नेहाका श्रीमान् डा. पंकज चौधरीलाई प्रहरीले...

करिष्माले फेरि अपलोड गरिन् निहारिका र शिवराजको अंतरंग तस्बिर

नायिका करिष्मा मानन्धरले पुनः एकपटक निहारिका राजपुत र शिवराज श्रेष्ठको अंतरंग तस्बिर सेयर गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मानन्धरले निहारिका र शिवराजको संयुक्त फोटो कभर फोटो र न्युज फिडमा पोष्ट गरेकी हुन् । उनले ती तस्बिर पोस्ट गर्दा थुप्रैले किन यस्तो गर्नुभएको भनेर प्रश्न पनि गरेका छन् ।  यद्यपि, उनले अपलोड गरिएका ती दुबै फोटो अहिले हटाइसकेकी छिन् । आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह उर्फ निहारिका राजपुतले आफ्ना तत्कालीन प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारक

अनसनरत निहारिका राजपुतले १७ दिन लामो अनसन तोडिन्

काठमाडौं । अनसनरत निहारिका राजपुतले आफ्नो बच्चा र बलात्कार आरोपीको डीएनए परीक्षण गर्ने प्रशासनको प्रतिवद्धतासँगै निहारिका राजपुतले १७ दिन लामो अनसन तोडेकी हुन् । कानून न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द कोइरालाको रोहबरमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल र निहारिका राजपुतले ३ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र […]

निहारिका बलात्कारका आरोपित जनकपुरबाट पक्राउ

निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।  श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट भर्खरै पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।  न्याय खोज्दै आमरण अनशन...

निहारिका प्रकरणमा आरोपित श्रेष्ठ पक्राउ

काठमाडौँ । निहारिका राजपूत प्रकरणका आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी धनुषाकी निहारिका राजपूतले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डिएनए परीक्षणको माग गर्दै […]

के हो निहारिका राजपुतको मुद्दा ?

महोत्तरी जलेश्वरकी निहारिका राजपुत आफूलाई बलात्कार गर्ने पीडकलाई अदालतले सफाइ दिएको भन्दै न्यायको मागसहित अनशन बसिरहेकी छिन् । आफूलाई साथीकै दाइ धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ...

निहारिका राजपूत प्रहरी नियन्त्रणमा

काठमाडौँ । कुमारी आमा भनेर चिनिने निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो ।  निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथि जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिइन ।  […]

निहारिका राजपुत प्रहरी नियन्त्रणमा

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।

निहारिका र डंगोल पुरस्कृत

गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले साहित्यकार नीलम कार्की निहारिका र ललितकलाकर्मी गोविन्दलाल सिंह डंगोललाई पुरस्कृत गरेको छ।...