अनसनरत निहारिका राजपुतले १७ दिन लामो अनसन तोडिन्

काठमाडौं । अनसनरत निहारिका राजपुतले आफ्नो बच्चा र बलात्कार आरोपीको डीएनए परीक्षण गर्ने प्रशासनको प्रतिवद्धतासँगै निहारिका राजपुतले १७ दिन लामो अनसन तोडेकी हुन् । कानून न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द कोइरालाको रोहबरमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल र निहारिका राजपुतले ३ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र […]