नवौँ राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको बक्सिङ छनौट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद –२०७९ मा सहभागीहुने खेल मध्यको बक्सिङ विधाको अन्तिम चरणको खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुर स्थित केन्द्रीय बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका […]

सम्बन्धित सामग्री

टेनिसमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा नेपाली सेना चार स्वर्ण सहित दस पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन […]

टेनिसमा आर्मी च्याम्पियन, अभिलाषालाई ४ स्वर्ण

३ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली त्रिभुवन आर्मी ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक […]

टेनिसमा आर्मी च्याम्पियन

काठमाडाैँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसतर्फ विभागीय टिम त्रिभवुन आर्मी क्लबले चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ। यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो बन्दा बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा एपिएफले एक कास्य र तीन रजत हात पार्‍याे। नेपाल प्रहरीले एक रजत र […]

नवौँ राष्ट्रिय खेलकुद: मेडल तालिकामा आर्मीको फराकिलो अग्रता

काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुदमा त्रिभवुन आर्मी क्लबले मेडल तालिकामा फराकिलो अग्रता बनाएको छ । ६२ स्वर्ण सहित आर्मी कुल १ सय २९ पदकका साथ शीर्ष स्थानमा रहँदा नेपाल पुलिसल क्लब २३ स्वर्णका साथ ६५ पदकका साथ दोस्रो र एपिएफ १६ स्वर्णसहित ७४ पदकका साथ तेस्रो स्थानमा रहेका छन् । विभागियपछि बागमती प्रदेश चौँथो स्थानमा […]

नवौँ राष्ट्रिय खेलकुद : १२८ पदक जितेको आर्मी अग्रस्थानमा

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।गण्डकी प्रदेशमा जारी प्रतियोगितामा ६१ स्वर्ण, २९ रजत र २८ कास्यसहित १२८ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ। २३ स्वर्ण, १७ रजत र २५ कास्यसहित ६५  पदक जितेको  नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ। १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ।१४ स्वर्णसहित ५९ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा रहँदा आयोजक गण्डकी

नवौँ राष्ट्रिय खेलकुद : विभागीय टोलीको वर्चस्व

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।गण्डकी प्रदेशमा जारी प्रतियोगितामा ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ। १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो स्थानमा छ। ११ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३५ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ। १० स्वर्णसहित ३६ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा रह

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला भलिबलमा एपिएफ, बागमती र पुलिस विजयी

विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा विजयी भएका छन्।...

राष्ट्रिय खेलकुद : उद्घाटन नहुँदै सात स्वर्णको टुंगो

कास्की : जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना पदक तालिकामा शीर्ष स्थानमा रहेको छ। आर्मीले दुई स्वर्ण, चार रजत र छ कास्य गरी १२ पदक प्राप्त गरेको छ।आर्मीका रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका हुन्। यसैगरी बागमती प्रदेश दुई स्वर्ण र एक कास्यसहित तालिकाको द्वितीय स्थानमा छ। बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण पाएका हुन्।सशस्त्र प्रहरीको एपिएफ क्लब एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थानमा छ । एपीएफका राजेन्द्र गजुरेलले

नवौँ राष्ट्रिय खेलकुद : बागमतीबाट फूल कन्ट्याक्ट कराँतेमा ११ खेलाडी छनोट

काभ्रे : आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत फूल कन्ट्याक्ट कराँतेतर्फका खेलाडी छनोट भएका छन्।काभ्रेको बनेपामा भएको बागमती प्रदेश फूल कन्ट्याक्ट कराँते खेलाडी छनोट प्रतियोतिताबाट ११ जना खेलाडी छानिएका हुन्। प्रतियोगिताका संयोजक हिम्मत थपलियाले प्रतियोगिताबाट महिला ५ र पुरुष ६ गरी ११ खेलाडीलाई छनोट गरिएको बताए।उनका अनुसार महिलातर्फ ४० र ४५ केजी तौल समूहमा क्रमशः धादिङकी झरना थापा मगर र एकता कुमाल छनोट भएका छन्।महिला ५० केजी तौल समूहमा मकवानपुरकी नव

बागमती प्रदेश प्रतियोगितामा सहभागी हुन धमाधम खेलाडी छनौट

काभ्रे। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागमती प्रदेश खेलकुद प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न विद्यामा खेलाडीहरु छनौट प्रक्रिया शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिले सार्वजनिक रुपमा आव्हान गरी १३ वटै स्थानीय तहलाई औपचारिक पत्र समेत पठाएको अध्यक्ष मानवीर वाईवाले बताउनु भयो । प्रतियोगितामा सहभागी हुन आईटिएफ तेक्वान्दोका खेलाडीहरु शनिबार छनौट भएका छन् । […]