स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुनः डा. दीपेन्द्ररमण

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पुनः डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पदभार ग्रहण गर्ने गरी डा. सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । यसअघि, विभागको निमित्त महानिर्देशक रहेका डा. आरपी बिच्छाको उमेर हदका कारण आज नै सेवा अवधि पूरा हुँदै छ । तर,...

सम्बन्धित सामग्री

१० अर्बको औषधि खरिद भएको छैन : स्वास्थ्य सेवा विभाग

१२ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले गत आर्थिक वर्षमा १० अर्बको नभई एक अर्ब ९३ करोड रुपैयाँको औषधि र उपकरण खरिद भएको स्पष्टिकरण दिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता भएको आशंका गर्दै विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टीकरण […]

ओमोक्रनको बिस्तार रोक्न स्थानीय तहलाई स्वास्थ्य सेवा विभागको यस्तो पत्र

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ओमोक्रन भेरियन्टको तीब्र विस्तारलाई रोक लगाउन सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको छ। 'हालसम्म यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमोक्रन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्व तयारीका…

तीन महिना पुरा भएका गर्भवतिहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्।

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...