महासचिव पोखरेलको दाबी : पार्टी विधानबाट दुई कार्यकाल र ७० वर्षे प्रवाधान दुवै हटाइयो
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा हाल चर्चामा रहेको दुई कार्यकालको कार्यकारी व्यवस्था र ७० वर्षे उमेरहद दुवै प्रावधान विधानबाट हटाइ सकिएको खुलासा गरका छन्।