१५ कात्तिक, जुम्ला । जुम्लामा ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २० कात्तिकदेखि नै मदिरा बिक्रीमा रोक लगाइएको छ । जिल्लामा निर्वाचन आचार संहिता पालनाको विषयमा छलफल गर्न बसेको सर्वदलीय, सर्वपक्षीय वैठकमा २० कात्तिकदेखि मतगणना नसकिउन्जेलसम्म मदिरा बिक्री रोक्ने निर्णय गरेको हो । शान्ति सुरक्षा कायम गर्न मदिरा वेचविखन तथा सेवन रोक्ने निर्णय […]