नेपाली सेना र अमेरिकी सेनाले आजदेखि एक महिने संयुक्त तालिम गर्दै

काठमाडौँ – नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम मंगलबार(आज)देखि सुरु हुँदैछ। आजबाट सुरु हुने ‘एक्स-ब्यालेन्स नेल २२-५५३०’ तालिम आउँदो भदौ ३१ गतेसम्म (एक महिना) सञ्चालन हुने जनाइएकाे छ। नेपाली सेनाका अनुसार यो तालिम विगतकै निरन्तरतामा उनन्चालिसौँ संस्करण हाे। यसमा सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गतका रेञ्जर गणहरु सहभागी हुनेछन्। तालिममा नेपाली सेनाबाट […]

सम्बन्धित सामग्री

आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबिच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मंंगलबारदेखि सुरु हुँदैछ। नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबिच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास संचालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…