सामाजिक सञ्जालबाट प्रचार सामग्री अझै हटेन, लाइक र कमेन्ट गरे २५ हजार जरिबाना

काठमाण्डाै - निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ।   आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरे पनि धेरैले अझै हटाएका छैनन् । कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो । आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवार...

सम्बन्धित सामग्री

स्थिर समयअगावै सामाजिक सञ्जालबाट निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

काठमाडौँ - निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको ...

आचारसंहिता पालना फितलो

मौन अवधि सुरु भए पनि राजनीतिक दलका कार्यकर्ताले आचारसंहिताविपरित सामाजिक सञ्जालबाट प्रचार–प्रसार रोकेका छैनन । निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापामा दल र उम्मेदवारको प्रचार प्रसार गर्न नपाईने र मौन अवधि अघि राखेका राजनैतिक दल र उम्मेदवारको प्रचार सामग्री हटाउनुपर्ने जनाएको छ । तर यहाँका राजनैतिक दल, तिनका नेता, कार्यकर्ता र उम्मेदवारका फेसबुक पेजबाट निरन्तर चुनाव प्रचार प्रसार गरिरहेका छन् ।