कार्यालय समयमा सरकारी कर्मचारीलाई मोबाइल फोन चलाउन नदिन मद्रास अदालतले दियो आदेश

सरकारी कर्मचारीहरूले कार्यालय समयमा मोबाइल फोन चलाएर बस्नु अहिले सामान्य कुरा बनेको छ । तर, दक्षिण भारतको मद्रास उच्च अदालतले कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको छ । अदालतले यसबारे नियम बनाउन भनेको छ ।

सम्बन्धित सामग्री

सरकारी कर्मचारीलाई कार्यालय समयमा मोबाइल चलाउन नदिन अदालतको आदेश

काठमाडौँ । दक्षिण भारतको मद्रास उच्च अदालतले सरकारी कर्मचारीहरूलाई कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य विभागका एक कर्मचारीको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश एस.एम. सुब्रमण्यमले यस्तो आदेश दिएका हुन् । उनले यस सम्बन्धमा नियम बनाउन र दोषी सरकारी कर्मचारीलाई कारबाही […]