बजेट निर्माणमा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही

सुर्खेत- कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरेको दाबी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै कर्मचारीलाई कारबाही गरेको जानकारी दिएको हाे । तर, कारबाही गरेका कर्मचारीहरूको विषयमा भने आयोगले खुलाएन । योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाह...

सम्बन्धित सामग्री

बजेट निर्माणमा दबाब दिने कर्मचा कारबाहीमा

काठमाडौं, ५ असार । कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरिएको बताएका हुन् । कारवाही गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि आयोगले प्रेस विज्ञप्तिमार्फत मुख्य भूमिकामा […]