अर्थमन्त्रीलाई आगामी बजेटका लागि अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको ५ सुझाव

काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको पूर्वसन्ध्यामा विभिन्न सुझाव पेश गरेको छ । अर्थमन्त्रीसमक्ष पेश गरिएको उक्त सुझावपत्रमा विभिन्न ५ मुख्य विषयहरुलाई सम्बोधन गर्न अनुरोध गरिएको संघकी अध्यक्ष विमला आचार्यले बताइन् । आचार्यले यस महामारीको परिस्थितिमा अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि स्थायी कर्मचारीहरुले […]

सम्बन्धित सामग्री

सम्पत्ति विवरण बुझाउने व्यवस्था पुनरवलोकन गर्न सुझाव

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारी सबैले सम्पत्ति विवरण बुझाउनुपर्ने हालको कानुनी व्यवस्थालाई पुनरवलोकन गर्नुपर्ने सुझाव दिएको छ । सतर्कता केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७५÷७६ को सम्पत्ति विवरण अनुगमनमा सो सुझाव प्रस्तुत गरिएको छ । केन्द्रले निश्चित श्रेणी÷तहभन्दा मुनिका एवं करार÷ज्यालादारी तर्फका कर्मचारीको हकमा सम्पत्ति विवरण भर्ने अलग्गै व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।