महाधिवेशनस्थल निरीक्षण गर्न चितवन जाँदै केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण गर्न सोमबार चितवन पुग्ने भएका छन्। ओली काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन जाने भएका हुन्। चितवन पुगेलगत्तै उद्घाटन स्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन्। एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते […]

सम्बन्धित सामग्री

देउवा-ओली आज चितवन जाँदै

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली आज चितवन  जाँदै छन्। कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’ मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने नेपाली कांग्रेस चितवनले जनाएको छ। यही भदौ १० देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदैछ।एमाले अध्यक्ष

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

चितवन । दुई शिर्ष नेता आज चितवन आउँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली आज चितवन जान लागेका हुन् । कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब […]

एमाले अध्यक्ष केपी ओली चितवन जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) चितवन जाँदै छन् । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लागेका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने एमालेले जनाएको छ । सडक मार्ग हुँदै चितवन जान लागेका ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताइएको छ […]