काठमाडौं । घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमती दोषी ठहर भएकी छन् । आर्थिक अनियमितताको आरोप लागेका पूर्व प्रथम महिला रोजमाह मन्सुरलाई बिहीबार उच्च न्यायालयका न्यायाधीशले दोषी ठहर गरेका हुन् । मन्सुरले सारावाकमा रहेको सौर्य ऊर्जा परियोजनासँग जोडिएको कुल १९४ मिलियन रिङ्गिट दुरुपयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि […]