स्थानीय निर्वाचनमा उम्मेदवारी दिन आवश्यक कागजात : सूचीसहित

काठमाडौं : स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आईतबार र सोमबार उम्मेदवारी दिने समय राखेकाे छ।आयोगले उम्मेदवारी दिन इच्छुक व्यक्तिले आवश्यक कागजात लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन भनेको छ।उक्त दुई दिनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ।निर्वाचन आयाेगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन निम्न बमाेजिम कागजातहरु आवश्यक रहेकाे जनाएकाे छ।प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा