बेलायतले दिएको ८ लाख खोप नेपाल आइपुग्यो

काठमाडौँ- बेलायतले नेपाललाई २१ लाख एस्ट्राजेनिका खोप सहयोग गर्ने भएको छ। तीमध्ये ८ लाख डोज खोप सोमबार नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिइन्। उनले सोमबार एक ट्विटमार्फत उक्त जानकारी गराउँदै यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी भएको उल्लेख गरेकी छन्। उनले खोपले काम गर्ने […]

सम्बन्धित सामग्री

बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं । बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको छ । सोमबार बेलायतले कोभ्याक्स अन्तर्गत पठाएको ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको हो । बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्रा जेनेका खोप पठाउँदै छ । सोमबार जसमध्ये ८ लाख डोज खोप पठाएको हो । नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बेलायतले […]

काठमाण्डौं आइपुग्यो थप ८ लाख डोज भेरोसेल खोप

काठमाण्डौं। आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो। निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भोली शुक्रबार पनि खोप लिन जहाज चीनतर्फ जाने बताए। उनले थप ८ लाख डोज खोप लिन जहाज पुनः भोली बेइजिङ जाने र आइतबार खोप ल्याउने बताएका हुन्।

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौं :  चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने ' खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट वितरण हुन्छ।'निगमकाे विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौं ल्या

चीनबाट ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं। चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर आएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको ४० लाख मात्रा खोप ६ पटक गरेर नेपाल ल्याइनेछ। स्वास्थ्य सेवा विभागले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जनाएकाे छ।

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो।

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप

चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलवार काठमाडौं आइपुगेको छ । मंगलवार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो  । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।