चीनबाट ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।

सम्बन्धित सामग्री

चीनबाट कोरोना खोप लिएर आइपुग्यो नेपाल एयरलाइन्सको विमान

पहिलो चरणमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।

चीनबाट आज काठमाडौं आइपुग्यो ९ लाख डोज कोरोना खोप

काठमाडौं। चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो। गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणाअनुसार ८ लाख डोज बेइजिङबाट र एक लाख डोज तिब्बतबाट आइपुगेको हो।