चार वर्षदेखि स्वास्थ्य चौकी भवन अलपत्र

म्याग्दी-निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वास्थ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाहसमेत प्रभावित भएको हो ।१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको […]

सम्बन्धित सामग्री

पाँच पटक म्याद थप्दा पनि बनेन

फेदाप गाउँपालिका–५, इसिबुमा निर्माणाधीन स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र छ । पाँचौँ पटकसम्म म्याद थप्दासमेत काम अगाडि बढेको छैन ।

ठेक्का लिँदै, अलपत्र छाड्दै

सुर्खेतको तत्कालीन गुटु गाविस (हाल चौकुने गाउँपालिका–८) स्थित गुटु स्वास्थ्य चौकी भवन बनाउन ०६७ असार १६ गते सम्झौता भयो । तत्कालीन सहरी विकास तथा भवन डिभिजन कार्यालयले एक वर्षभित्र काम सम्पन्न गर्न मैनाचुली–सुरुची जेभीसँग सम्झौता गरेको थियो । ०६८ असारमा सम्पन्न गर्नुपर्ने भवन १३ वर्षदेखि अलपत्र छ ।

गुटु स्वास्थ्य चौकी भवन १२ वर्षदेखि अलपत्र

भनिन्छ ‘१२ वर्षमा खोलो पनि फकिन्छ’ तर १२ वर्षअघि निर्माण थालिएको सुर्खेतको गुटु स्वास्थ्यचौकीको भवन भने अझै अधुरै छ । तत्कालीन गुटु गाविसको प्रमुख स्वास्थ्य चौकीको भवन २०६६ सालमा निर्माण सुरु गरिएको थियो । एक वर्षमा निर्माण सक्नेगरी मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले भवन निर्माणमा कमसल सामग्री […]