मधेशमै शक्ति गुमाउँदैछन् मधेश केन्द्रित दल

५ जेठ, काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरू यतिबेला राष्ट्रिय राजनीतिमा आफ्नो ‘स्पेस’ बढाउने प्रयास गरिरहेका छन् । खस-आर्य समुदायका नेताले नेतृत्व गरेका दलसँग एकता गरेर होस् वा आफ्नो संगठनको दायरालाई फराकिलो बनाएर होस्, राजनीतिक मैदानलाई फराकिलो बनाउने कोशिश गरिरहेकै छन् । तर आफ्नै उर्वरभूमि मानिएको मधेश प्रदेशमा भने उनीहरू एकपछि अर्को चुनावमा थप कमजोर […]

सम्बन्धित सामग्री

जनताले दण्डित गरेको जसपालाई मधेश भवनको चाबी

२७ पुस, जनकपुरधाम । मधेश आन्दोलनको रापतापको कारण २०७४ मा प्रदेशसभामा मधेस केन्द्रित दल नै पहिलो र दोश्रो भए । १०७ सदस्यीय प्रदेशसभामा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम नेपाल २९ सिटसहित पहिलो दल बन्यो । अर्काे मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) २५ सिटसहित दोश्रो । यी दुई दललाई सरकार […]

मधेशमा संकटोन्मुख मधेशवादी दल

चुनाव जित्नैका लागि पुराना दलहरूसँग गठबन्धन गरेका मधेश केन्द्रित दलहरूको ओरालो यात्रा यसपटक पनि रोकिएन ।

चुनावको मुखमा ठूला दलको मधेश क्रेज !

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि शीर्ष दलहरूको चुनावी दौड बढिरहेको छ। चुनावको मिति नजिकिँदै गर्दा ठूला राजनीतिक दलका नेताहरूको आकर्षण मधेश प्रदेशमा पर्न थालेको छ। मधेश केन्द्रित दलहरू तितरबितर भएको मौका छोपेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीलगायत सबै दलको ध्यान मधेश प्रदेशमै देखिएको हो। वैकल्पिक शक्तिको रूपमा स्थापित हुँदै गरेको मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) विभाज

मधेशकेन्द्रित दल : जता सत्ता, उतै ठिक्क !

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरु मधेशमा सक्रिय भएर लागिरहेका छन्।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुको दौड मधेशतिर छ। मधेश केन्द्रित दलहरु आ-आफ्नो एजेण्डामा अडिग हुन नसक्दा ठूला दलहरूको सक्रियता बढेको छ। मधेशी दलहरु व्यक्तिगत स्वार्थ र सत्ताको स्वादमा रमेपछि कांग्रेस, एमाले, माओवादी हावी हुँदै गइरहेका छन्। त

मधेश केन्द्रित दल असन्तुष्ट

सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम संघीयता र समावेशी चरित्रको नभएको मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले आरोप लगाएका छन् । उनीहरूले बजेटको वितरण मानव विकास सूचकांक कमजोर भएको क्षेत्रलाई उपेक्षा गर्ने गरी पुरानै पाराको हुने नीति तथा कार्यक्रमबाट संकेत मिलेको जनाएका छन् ।

मधेश केन्द्रित दललाई सरकारमा ल्याउन सहमति छिट्टै : प्रचण्ड :: Pahilopost.com

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको बताएका छन्। ‘संविधान संशोधनको विषयमा मधेशमा आधारित दल र हामीबीच सहमति भइसकेको छ,’ राष्ट्रपतिद्वार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मधेश केन्द्रित दललाई कसरी सरकारमा सहभागी

मधेश केन्द्रित दललाई पर्खिदै ओली, माओवादीसँगै सरकारमा ल्याउने कसरत

वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ।

प्रदेश २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन्।

प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

काठमाडौं । तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका

एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादीः मन्सुर

गौशाला । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप