मधेश केन्द्रित दललाई सरकारमा ल्याउन सहमति छिट्टै : प्रचण्ड :: Pahilopost.com

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको बताएका छन्। ‘संविधान संशोधनको विषयमा मधेशमा आधारित दल र हामीबीच सहमति भइसकेको छ,’ राष्ट्रपतिद्वार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मधेश केन्द्रित दललाई कसरी सरकारमा सहभागी

सम्बन्धित सामग्री

चीनको ‘नाकाबन्दी’ बारे किन बोल्दैनन् ओली, प्रचण्ड र देउवा ?

काठमाडौं, २३ माघ । २०७२ सालको महाभूकम्पपछि थलिएको नेपालमा भारतले नाकाबन्दी लगाउँदा नेता देखि सर्वसाधारणसम्मले चर्को विरोध गरेका थिए । दलहरुबीच अभूतपूर्व एकता समेत देखियो । भारतले ‘नाकाबन्दी’ नलगाएको जवाफ दियो । सीमामा मधेश केन्द्रित दलहरुले अवरोध गरेकाले नेपालको आन्तरिक कारणतर्फ संकेत गरेको थियो । अहिले चीनले त्यसैगरी नेपालमाथि ‘नाकाबन्दी’ लगाएको छ । कोरोना भाइरसको […]

पहिचानको संकटमा माओवादी केन्द्र

कांग्रेस, एमाले, राप्रपादेखि मधेश केन्द्रित दलहरुले पनि बलियोगरी आफ्नो ब्राण्ड स्थापित गरेका छन् । तर बितेको ३० वर्षमा पार्टी नाम मात्रै ६ पटक फेरेको माओवादीमा भने प्रचण्ड बाहेक अरु सधैं अस्थायी छन्, आमनागरिकले बुझ्ने ब्राण्ड छैन ।