कोराना संक्रमण बढेपछि विद्यालय बन्द

कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।...

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङका सबै विद्यालय बन्द

भोजपुर : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ।गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामै यो गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ।यहाँ एकै दिन ५५ जनामा कोराना संक्रमण पुष्टि भएको छ। मंगलबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय

सुरक्षा मापदण्ड बिनै विद्यालय संचालन

कोराना भाईरसको नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकालाई बढी असर पुग्ने संभावना रहेको भनेर बिज्ञहरुले बताइरहेका वेला स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड पालना नगरि कैलालीमा बिद्यालय संचालन गरिएका छन । समुदायमा कोराना संक्रमण फैलिरहेकै अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड बिना बिद्यालय संचालनले बालवालिका कोराना संक्रमणको उच्च जोखिममा परेका छन । कोराना भाईरसको नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकालाई बढी असर पुग्ने संभावना रहेको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बिज्ञप्ती निकालिसकेको अवस्थामा स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड अवलम्वन नगरि बिद्यालय संचालन गरिनुले वालबालिका कोरानाको उच्च जोखिममा परेको सेती प्रादेशिक अस्पताल कोराना उपचार बिभाग प्रमुख शेर बहादुर कमरले बताए । ‘नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकामा बढी असर गर्छ भनेर बिज्ञको राय अनुसार मन्त्रालयले सेमत बिज्ञप्ती निकालेको छ’कमरले भने,‘ यो अवस्थामा बिद्यालय संचालन गर्न हतार गर्नु हुन्थेन ।’

एक विद्यार्थीमा कोरोना देखिएपछि कावासोतीका विद्यालय ६ दिनका लागि बन्द

पूर्वीनवलपरासी सदरमुकाम कावासोतीको एक विद्यार्थीमा कोराना संक्रमण पुष्टि भएपछि नगरपालिकाभित्रका विद्यालय ६ दिनका लागि बन्द गरिएको छ ।