ठूला राजनीतिक दललाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल हुँदैन् : लिङ्देन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गर्नुभएको छ । कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूूला राजनीतिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चाताप गर्नुपर्ने सिवाय […]

सम्बन्धित सामग्री

ठूला राजनीतिक दलको अक्षमताले मुलुकको अवस्था गम्भीर : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दल र ती दलका नेताका कारण मुलुकको अवस्था गम्भीर हुन पुगेको बताएका छन् । सोमबार भैरहवामा आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले यतिबेला मुलुकका तीनवटै अङ्गले काम नगरेको बताए ।

नेपालका ठूला दल भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला राजनीतिक दल भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।