हङकङका मिडिया सञ्चालकलाई थप १४ महिना जेल सजाय

१४ जेठ, काठमाडौं । हङकङका प्रजातन्त्रवादी मिडिया सञ्चालक मोगुल जिम्मी लईलाई थप १४ महिनाको जेल सजाय सुनाइएको छ । उनलाई सन् २०१९ मा अनधिकृत सभामा भाग लिएको भन्दै १४ महिनाको जेल सजाय सुनाइएको थियो। यससँगै ७३ वर्षीय मोगुलको समग्र जेल सजाय २० महिना पुगेको छ । मोगुल अहिले सन् २०१९ मै भएको आन्दोलनमा सहभागी भएको […]

सम्बन्धित सामग्री

फ्रान्सका राष्ट्रपतिलाई थप्पड हान्नेलाई चार महिना जेल सजाय

२८ जेठ, काठमाडौं । बिहीबार फ्रान्सको एक अदालतले राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई थप्पड हान्ने व्यक्तिलाई चार महिनाको जेल सजाय सुनाइएको छ । म्याक्रोँलाई थप्पडा हान्ने डामिएन टारेललाई सुनाइएको सजायमा चार महिनाको जेल तथा १४ महिना निलम्बनको सजाय …

चीनलाई चुनौती दिने ‘विद्रोही’ अर्बपति

बीबीसी। १२ वर्षको उमेरमा चीन छाडेर हङकङ पुगेका अर्बपति जिम्मी लाई चिनियाँ कम्युनिस्ट पार्टीको घोर आलोचक हुन्। ७३ वर्षीय उनलाई गत वर्ष लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको भन्दै शुक्रबार १४ महिना जेल सजाय सुनाइएको थियो। चीन सरकारको निरन्तर आलोचना गर्दै आएका व्यवसायी लाईमाथि थुप्रैपटक सजायको घोषणा गरिसकिएको छ। फेबु्रअरीदेखि हिरासतमा रहेका उनलाई हङकङ सरकारले विभिन्न छवटा आरोप लगाएको छ।