माओवादी केन्द्रको निवर्तमान स्थायी समिति तथा आयोगका अध्यक्षहरुको बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पेरिसडाँडामा जारी छ । शनिबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको नेकपा माओवादीका अध्यक्ष प्रचण्डका प्रेस संयोगक सूर्य किरणले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी आजको बैठकमा पदाधिकारी चयन, आगामी निर्वाचनलगायत अन्य समसामयीक विषयमा छलफल हुने बताइएको छ। शुक्रबार बसेको स्थायी समिति बैठक...

माओवादी स्थायी समिति बैठक सकियो

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीलाई अन्तिम रुप दिने  विषयमा छलफल भएको थियो । बैठक शनिबार १ बजे पुनः बस्नेगरी सकिएको एक नेताले बताए ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ । बुधबार बसेको स्थायी कमिटी बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकमा पदाधिकारीहरुको नाम टुंग्याउने विषयमा छलफल भईरहेको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका नाममा सहमति जुटे आज शुक्रबार नै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो […]

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बुधबार बस्दैछ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक मंगलबारबाट सुरु भएको हो। हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समूहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन […]

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाइपछि आज पहिलो बैठक बसेको हो । आइतबार सुरु भएर बिहीबार सकिएको माओवादीको केन्द्रीय सिमिति बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्य चयन गरेको थियो । आजको बैठकमा पदाधिकारी चयनका विषयमासमेत छलफल […]

पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी केन्द्र

काठमाडौं, माघ १०। नेकपा (माओवादी केन्द्र)को महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, […]

माओवादी स्थायी समिति बैठक बस्दै

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको...

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको वाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । सरकारलाई सफल बनाउनका […]

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने ने