प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित कार्यालय तथा आवास भवन उद्घाटन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका छन् ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने बता

सम्बन्धित सामग्री

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले […]

सेवा प्रवाहमा प्रहरी अब्बल छ : आईजीपी कुँवर

गुल्मी – प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्ने बानी बसाल्न आग्रह गर्नुभएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  आईजीपी कुँवरले प्रहरी भौतिकरूपमा साधन र स्रोतमा कमजाेर भए पनि नागरिकलाई सेवा प्रदान गर्ने कुरामा भने सधैँ अब्बल रहेको बताउनुभयो । नागरिकमैत्री भएर काम गर्न उहाँले प्रहरीलाई सुझाव दिनुभयाे । जिल्ला प्रहरी कार्यालय गुल्मीकाे परिसरमा पाँच वटा नयाँ भवन निर्माण भ...

सुदूरपश्चिम प्रहरी प्रादेशिक अस्पताल सञ्चालनमा

कैलाली– प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल  सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार उद्घाटन गरेका छन् । नेपाल प्रहरी स्कुलको हाताभित्रको भवन उद्घाटन गरे लगत्तै प्रहरी महानिरीक्षक सिंहले सो अवसरमा वृक्षारोपण समेत गरेका थिए । प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने बिन्दुसम्म ल्याउने कार्यमा महत्त्वपूर्ण योगदान दिनेलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई […]

गोरखामा प्रहरीले पायो नयाँ भवन

१६ माघ, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन उद्घाटन भएको छ । आठ करोड एक लाख ३७ हजार रुपैयाँमा निर्माण भएको भवनको आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन् । करिव साढे १२ रोपनी क्षेत्रफलमा कार्यालय भवन, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीका लागि व्यारेक र मेस भवन निर्माण भएको प्रहरी […]

पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गरौँः प्रहरी महानिरीक्षक क्षेत्री

गोरखा– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिकुल अवस्थामा समेत पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार गोरखा जिल्ला प्रहरी कार्यालयमा भएको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा महानिरीक्षक थापाले प्रतिकुल अवस्थालाई अनुकुल बनाउनकै लागि प्रहरी दिनरात खटिनुपर्ने बताउनुभएको हो । साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने भन्दै उनले समयसापेक्ष […]

भूकम्पमा भत्किएको प्रहरी कार्यालय बल्ल तयार

प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवन उद्घाटन गरेका छन्। भूकम्पमा भत्किएको भवन ८ करोड एकलाख २७ हजार रुपैयाँमा पुनःनिर्माण भएको हो।...

किन ‘पानी बाराबार’मा पुग्यो आईजीपी–एआईजी सम्बन्ध ?

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनीपछिका ‘सेकेन्ड इन कमाण्ड’ एआईजी हरि बहादुर पाल कुनैबेला कुम जोडेर हिँड्ने प्रहरी अधिकारी थिए । आईजीपीको दौडमा रहँदा पनि उनीहरूले एउटै गाडीमा हिँडेर नयाँ सन्देश दिएका थिए । आईजिपी नियुक्त हुनुभन्दा ७ दिनअघि २०७७ असार १७ मा ललितपुर परिसरमा आयोजित ब्यारेक भवन उद्घाटन कार्यक्रममा उनीहरू दुवैजना एउटै गाडीमा गएर ‘हार्दिकता’ देखाउन खोजेका थिए । प्रहरी इन्सपेक्टरका रूपमा सँगै परेड खेलेका क्षेत्री आईजीपी भए । पाल महानगरीय

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

सोलुखुम्बु । इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी सङ्गठनबाट सम्पादित कार्य कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताए । देश तथा विदेशका नागरिकको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराध रोक्नको […]

प्रहरी महानिरीक्षक सिंहद्वारा ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन गर्नुभएको छ ।