सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन नागरिक एप सञ्चालन

काठमाडौं । नेपाल सरकारले सबै सार्वजनिक सेवाहरु एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक गरेको छ ।  शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गर्नुभयो । नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।  सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उहाँको भनाई छ । नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत प्रयोग गर्न सकिने जनार्ईएको छ । सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानी मध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । ३ वर्षपछि यसले पूर्णता पाएको हो ।

सम्बन्धित सामग्री

तपाईंले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहापाउनुहोस्

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।  आज हामी तपाईलाई...

तपाईंले प्रयोग गर्ने सीम कसको नाममा छ ?

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।  आज हामी तपाईलाई...

नागरिक एपबाट कसरी खोल्ने बैंकमा खाता ?

सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाटै प्रदान गर्ने उद्देश्यसहित सरकारले केही समय अगाडि नागरिक एप सार्वजनिक गरेको थियो । नागरिक एपमा विभिन्न सुविधा छन् र नयाँ सुविधा पनि थप हुने चरणमा छन् ।   नागरिक एपको एउटा सुविधा भएको क्युआर कोड स्क्यान गरेर अनलाइन खाता खोल्न सकिने हो । नागरिक एपबाटै खाता खोल्न सकिने भएपछि कागजात बोकेर तथा पहिचान प्रमाणीकरण...

आफुले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।  आज हामी तपाईलाई...

तपाईले प्रयोग गर्ने सीम कसको नाममा छ ? यस्तो छ आफै थाहा पाउने सजिलो तरिका

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।  आज हामी तपाईलाई...

नागरिक एपका तीन सवाल

सरकारले एउटै डिजिटल प्ल्याटफर्ममार्फत अधिकांश सार्वजनिक सेवा दिने गरी ‘नागरिक एप’ सुरु गर्नु आफैंमा सकारात्मक थालनी हो । झन्डै तीन वर्षदेखि तयारी थालिएको यस एपलाई सूचना प्रविधि दिवसको अवसर पारेर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

‘नागरिक एप’ को औपचारिक उद्घाटनः लाइनबाट होइन अनलाइनबाट

काठमाडौँ, १९ वैशाख: परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ । ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित […]

‘नागरिक एप’ सार्वजनिक : कागजात बोकेर सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य

काठमाडौं : सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले 'नागरिक एप' सार्वजनिक गरेको छ। सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरकफरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै उक्त एप सञ्चालनमा ल्याएको हो। शुक्रबार सूचना

‘नागरिक एप’ सार्वजनिक : कागजात बोकेर सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य

काठमाडौं : सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले 'नागरिक एप' सार्वजनिक गरेको छ। सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरकफरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै उक्त एप सञ्चालनमा ल्याएको हो। शुक्रबार सूचना तथा…

सरकारले ल्यायाे नागरिक एप

काठमाण्डाै – सरकारले सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप प्रयोगमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी नागरिक एप सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारी सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एप परीक्षणका रूपमा ल्याइएको बताउनुभ...