मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री सञ्जय यादवले शुक्रबार प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्नुभयो । प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३० प्रतिशत) र पुँजीगततर्फ रु २५ अर्ब ६९ …