डाबर ईन्टरनेशनलद्वारा युएईका नेपालीलाई ३० लाख रुपैयाँ बराबरकाे राहत सहयोग

डाबर ईन्टरनेशनलले युएईमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुको सहयोगका लागि ३० लाख नेपाली रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

ड्रागन बोटरेसको विजेतालाई ३० लाख !

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ। फेवातालमा आयोजित यो प्रतियोगितामा नेपाली र चिनियाँबीच बोटरेस प्रतियोगिता हुनेछ। प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको ...

डाँका अभियोगमा छुटेलगत्तै ३० लाख डकैत

भोजपुरको रामप्रसान गाउँपालिका– १ का २९ वर्षीय योगेन्द्र तामाङ ३० लाख रुपैयाँ लुटपाट घटनामा पक्राउ परेका छन् । जेलबाट छुटेको पाँच महिनापछि उनी पुनः पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध...

एनआईसी एशिया बैंकद्वारा ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

हेटौँडालाई छुट्ट्याइएको ३० लाख बजेट फिर्ता लिन दाहालको अनुरोध

सांसद कृष्णप्रसाद दाहालले प्रदेश राजधानी हेटौँडालाई छुट्याइएको ३० लाख रुपैयाँ बजेट फिर्ता लिन अनुरोध गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले ३० लाख रुपैयाँ बजेट फिर्ता लिन अर्थमन्त्रालय समक्ष अनुरोध गरेका हुन् ।आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले हेटौँडामा जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हेटौँडालाई प्रदेश राजधानी भनेर उक्त बजेट विनियोजन गरिएको हो । ‘हेटौँडामा बन्ने भवन कस्तो बनाउने भनेर सर्वे गर्न १० लाख रुपैयाँ र एउटा करिडोर बनाउन २० लाख छुट्याइएको छ,’ दाहा

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहायता प्रदान

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख रुपैयाँ (अमेरिकी डलर २५,०००)सहयोग प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एवं मार्केटिङ्ग प्रमुख प्रनु सिंहले ओपन नलेज नेपालका प्रमुख कार्यकारी अधिकृत निकेश बलामीलाई हस्तान्तरण गर्नुभएको थियो । किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, […]

न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाण्डाै – न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।  नवलपुरको कावासोतीका विकास जोशी र तनँहुको रिसिङका अमृत चन्दलाई कामदार भिसामा न्युजिल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट १५/१५ लाख रुपैयाँका दरले रकम लिएर भागेका काठमाण्डौ स्युचाटारका विकास खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका खत्रीले न्युजिल्यान्डमा मासिक साढे २ लाख रुपैयाँ तलबको जागिर लगाइदिने भन्दै पैसा असुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ प...

स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित पक्राउ

महोत्तरी, ३ माघ । स्रोत नखुलेको रकम सहित युवक पक्राउ परेका छन् । मटिहानी नगरपालिका–८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका–३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौँ । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा भएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको उपचारका लागि गैरकानुनीरुपमा ३० लाख रुपैयाँ निकासा भएको स्रोतले जानकारी दिएको छ। दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको अर्थमन्त्रालय स्रोतले जनाएको छ। उक्त रकम ओली सरकार […]

दुई अस्पताललाई २ करोड ३० लाख

काठमाडौं। उपप्रधानमन्त्रीको पदभार सम्हालेसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई अस्पतालका लागि २ करोड ३० लाख रुपैयाँ दिन स्वकृति दिएका छन्। पौडेलले कोभिड–१९ विरुद्ध लड्न सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड ५५ लाख र रोल्पा अस्पतालमा एचडीयू जडान गर्न ७५ लाख रुपैयाँ विनियोजन गरेका हुन्।

पाइपलाइन विस्तार गर्न दमौलीलाई ३० लाख

काठमाडौं। तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो। उक्त रकमले अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरिनेछ। कोभिडको दोस्रो लहरविरुद्ध लड्न सरकारले पछिल्लो समय अधिकांश अस्पताललाई बजेट विनियोजन गर्दै आएको छ।