लुक्ला (सोलुखुम्बु) : प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजाति र तिनको धर्म तथा संस्कृतिको सम्मान लोकतान्त्रिक व्यवस्थामा मात्र हुने र कम्युनिष्ट शासनमा व्यक्तिगत र धार्मिक स्वतन्त्रता नहुने बताएका छन्। आइतबार बिहान यहाँ आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले पासाङल्हामु शे...