काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ। पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका छन् भने तराई-मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ। “दुर्गम जिल्लाका मतदान केन्द्रमा आवश्यक […]
काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा पाकिस्तानले श्रीलंकलाई २१३ रनको विशाल लक्ष्य दिएको छ । पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो । पाकिस्तानका लागि ओपनर साहिबजादा फरहान र फखर जमानले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई विशाल स्कोर तर्फ अघि बढाएका […]
यूएई- दुबईको पाम क्षेत्रस्थित एक चर्चित होटलमा इरानी मिसाइल हमलापछि आगलागी भएको छ। दुबईस्थित पाम होटल एन्ड रिसोर्टमा इरानी ब्यालिस्टिक मिसाइल खसेको दाबी गरिएको छ। मिसाइल खसेपछि होटल परिसरमा आगलागी भएको खबर आएको छ। घटनास्थलबाट लिइएको भनिएका तस्वीरहरूमा दुबईस्थित फेयरमोन्ट द पाम होटलमा आगो लागेको देखिएको छ। यो घटना शनिबार दिउँसो भएको भनिएको छ। यद्यपि […]
Dubai. The famous and world's tallest building, Burj Khalifa in Dubai, was evacuated after Israel and the US initiated conflict in Iran. Sounds of explosions were heard there. Following this attack, all airports in Dubai have been closed. All incoming and outgoing flights have been canceled indefinitely. Israel has attacked several cities in Iran, including the capital Tehran. Throughout Saturday, sounds of explosions were heard and air raid sirens blared in many cities including Tehran. In response, Iran has also started retaliatory attacks on Israel.According to media reports, Iran has launched approximately 400 missiles in retaliation....