अफगानिस्तान : सडक किनारमा बम विस्फोट, कम्तीमा ३ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आइतवार सडक किनारमा बम विस्फोट हुँदा गाडीमा रहेका कम्तीमा तीनजनाको मृत्यु भएको छ । अफगान सरकार र तालिबानबीच कतारमा शान्तिवार्ता हुन लागेको बेलामा विस्फोट भएको हो ।  अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले बताएअनुसार, सुरक्षाबल पब्लिक प्रोटेक्सन फोर्सेसका एक प्रवक्ताको पनि आक्रमणमा मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।  हालैका महिनामा इस्लामिक स्टेट समूहले काबुलमा भएका विभिन्न आक्रमणको जिम्मेवारी लिएको छ ।  तालिबान लडाकूहरूले स...

सम्बन्धित सामग्री

अफगानिस्तान एकैदिन चारवटा बम बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार-ए-शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । यी विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।यसपछि काबुलको एक मस्जिदभित्र बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले मजार-ए-शरीफमा भएको विस्फोटको

अफगानिस्तान : काबुलको सैन्य अस्पतालमा २ वटा बम विस्फोट

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य अस्पताल नजिक मंगलवार दुईवटा बम विस्फोट भएको त्यहाँको गृह मन्त्रालयका प्रवक्ताले ट्वीटमार्फत जानकारी दिएका छन् ।  ‘सरदार मोहम्मद दाउद खान सैन्य अस्पतालको ढोकामा विस्फोट भएको छ । विशेष सुरक्षाबल घटनास्थलमा पुगेका छन् । विस्फोटका कारण हताहती भएको छ । त्यसको विवरण पछि दिइनेछ,’ प्रवक्ता कारी सईद खोस्तीले ट्वीट गरे ।  घटनामा कसैको मृत्यु भए नभएको खुलेको छैन ।

काबुलको एक मस्जिद बम विस्फोट, कम्तीमा पाँच जनाको मृत्यु

काबुल । काबुलको एक मस्जिदको प्रवेशद्वारमा भएको बम विस्फोटमा परी कम्तीमा पाँच जना सर्वसाधारणको मृत्यु भएको छ । एक तालिबान अधिकारीले घटनाको पुष्टि गर्दै गत अगस्टमा अमेरिकी फौजले अफगानिस्तान छाडे यता भएको 'घातक आक्रमण' भनेका छन् । आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन । तर, हालैका दिनहरूमा आफ्नो पकड क्षेत्र पूर्वी अफगानिस्तानमा तालिबानमाथि हमला...

अफगानिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या १७० पुग्यो

अफगानिस्तानको राजधानी काबुलस्थित हामिदकारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। भारतीय समाचार संस्था दैनिक भाष्करकाअनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो।घटनामा १ हजार २७६ जना घाइते भएका छन्। विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनको पनि रहेको बताइएको छ।विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेला

अफगानिस्तान विमानस्थलमा बम विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो

११ भदौ, काठमाडौं । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या बढेको छ । बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई […]

अफगानिस्तानमा शृंखलावद्ध बम विस्फोट : ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु

तालिबानको कब्जामा आएको अफगानिस्तानको राजधानी काबुल विमानस्थलनजिकै बिहीवार रातिसम्म शृंखलावद्ध बम विस्फोट भएका छन् । बम विस्फोटमा परेर ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार साँझदेखि हालसम्म ३ विस्फोट भइसकेका छन् । विस्फोटमा परेर १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तालिबानीको त्रासले अफगानिस्तान छाड्न विमानस्थलमा मानिसको भीड लागेका बेला यस्ता विस्फोट भएका छन् । काबुलमा तालिबानी कब्जापछि आतंककारी हमलाको आशंका गरिएको थियो । अमेरिका, बेलायत लगायतले हमला हुनसक्ने चे...

अफगानिस्तान : यात्रुवाहक मिनीभ्यानमा विस्फोट, ११ जनाको मृत्यु

अफगानिस्तानको उत्तरपश्चिमी भागमा यात्रुहरू लिएर गइरहेको एक मिनीभ्यानमा बम विस्फोट गराउँदा कम्तीमा ११ जना यात्रुको मृत्यु भएको एक अफगान अधिकारीले आइतवार बताएका छन् । मर्नेमा तीन बालबालिका पनि छन् । शनिवार भएको विस्फोटका कारण मिनीभ्यान पहाडबाट उपत्यकामा खसेको बादगिस प्रान्तका गभर्नर हासेमुद्दीन शम्सले बताए । उद्धा...