ओली पक्षका सांसदद्वारा प्रदेश १ संसद अवरुद्ध : अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न शेखरको दबाब, देउवाले बोलाए सांसदलाई काठमाडौं

विराटनगर: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरुले विरोध गर्दै प्रदेश नम्बर १ को संसद अवरुद्ध गरेका छन्। फागुन ९ गतेसम्मका लागि संसद बन्द गराउन सत्तारुढ दलका सांसदहरु नै अग्रसर भए। 'हाम्रो संसदीय दलको नेता शेरधन राई हो। उहाँले १६ जनालाई कारवाही गरेर निलम्बन गर्नुभएको छ। उहाँहरु संसदमा रहेसम्म संसद…

सम्बन्धित सामग्री

ओली समूहको अकर्मण्यताकै कारण कर्णालीमा अध्यादेशबाट बजेट : मन्त्री शाही

सल्यान  : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले अकर्मण्यतामा फसेको नेतृत्वका कारण कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनुपर्ने बाध्यता आएको बताएका छन्।बजेटमाथि छलफल नगरी नियमित संसद अवरुद्ध गर्नु ओली समूहको घमण्डीपनले अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने बाध्यता रहेको बताए।आइतबार सल्यान खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहीले बजेट भनेको जनता केन्द्रित र प्रत्यक्ष जनतासँग सरोकार राख्ने विषयमा समेत ओली समूहले संसद अवरुद्ध गर्नुको ठ

प्रदेश १ मा ओली पक्षका सांसदले आज पनि संसद अवरुद्ध गर्ने

विराटनगर । नेकपा विवादको असर प्रदेश सभाहरुमा क्रमशः देखिँदै गएको छ । आजका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक पनि सत्तारुढ नेकपाले नै अवरुद्ध गर्ने भएको छ । जारी सातौं हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह््वान गरिए पनि ओली पक्षीय नेकपा बैठक अवरुद्ध गर्ने तयारीमा छ । आजको बैठकमा संसद् सचिवालयले अविश्वासको प्...