मनकामना दर्शन गर्न आए भारतीय केन्द्रीय वित्त राज्यमन्त्री चौधरी

भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् ।