लुम्बिनी प्रदेशका ५ क्षेत्रमा पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्दै एमालेका उम्मेदवार

रुपन्देही । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । एमालेले सत्तारुढ गठबन्धनको सामना गर्न केही सिटमा राप्रपा, जसपा नेपालसँग तालमेल गरेको छ ।यस क्रममा एमालेले लुम्बिनी प्रदेशका विभिन्न पाँच निर्वाचन क्षेत्रमा आफ्नै पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी अहिले सत्तारुढ गठबन्धनमा आवद्ध छ । सत्तारुढ गठबन्धनभित्र भएको भागबण्डा अनुसार लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीले पाएको क्षेत्रमा ए

सम्बन्धित सामग्री

ललितपुर – २ मा एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा

काठमाडौँ- ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो । ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार […]

सर्लाही–३ मा सत्ता गठबन्धनबाट माओवादीका साह र एमालेका उप्रेतीबीच प्रतिस्पर्धा

सर्लाही – सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलका उम्मेदवार साह र विपक्षी दलका उम्मेदवार उप्रेती दुवै संविधान सभाका पूर्वसदस्य हुनुहुन्छ । सत्ता गठबन्धन दलका उम्मेदवार साह २०७० को दोस्रो संविधान सभा चुनावमा तराई–मधेस सद्भावाना पार्टी (तमसपा) को समानुपातिक...

खोटाङमा गठबन्धन र एमालेबीच  मुख्य प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा  क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित भएका थिए । विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई विसं २०७० र

प्रतिस्पर्धा एमालेसँगै हुन्छः पम्फा भुसाल

२०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने कसरतमा छिन्। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा भुसालले आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार अमृत खड्कासँग रहने बताइन्।...

प्रतिस्पर्धा एमालेसँगै हुन्छः पम्फा भुसाल

२०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने कसरतमा छिन्। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा भुसालले आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार अमृत खड्कासँग रहने बताइन्।...

दार्चुला : सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने […]

धुलिखेलमा अशोक र विदुरबीच तीव्र प्रतिस्पर्धा

२ जेठ, काभ्रे । धुलिखेल नगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् दयासागर श्रेष्ठ । तर उनी प्रतिस्पर्धाबाट बाहिरिएझैं देखिएको छ । मेयरका लागि नेकपा एमालेका उम्मेदवार अशोक व्यन्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेतबीच चर्को प्रतिस्पर्धा छ । व्यन्जु निवर्तमान मेयर हुन् भने विदुर, कांग्रेसका बागी उम्मेदवार हुन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा मेयर एकीकृत […]

लहान मेयरमा नयाँ र पुराना अनुहारबीच प्रतिस्पर्धा

सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका महेश चौधरी पहिलो ‘इनिङ’ का लागि एमालेका उम्मेदवार मुनि साह सुडीसँग प्रतिस्पर्धा गर्र्दैछन्। साह मेयरमा तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दैछन्।...

राष्ट्रियसभा सदस्य निर्वाचनः एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं, माघ १ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी […]

राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हँुदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा […] The post राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.