दुई दशकपछि ‘नेपथ्य’ले ल्यायो कर्णालीको गीत

काठमाडौं । लोकरक ब्यान्ड ‘नेपथ्य’ले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका …