बाबुराम भट्टराईको घरमा 'नारायणकाजीको कालो झन्डा' :: Pahilopost.com

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको जन्मघरमा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठका कार्यकर्ताले कालो झन्डा गाडेका छन्। भट्टराईका सहयोगी रमेश भट्टराईका अनुसार गए राति भट्टराईको गोर्खा खोप्लाङस्थित घरमा मोटरसाइकलमा गएका माओवादी कार्यकर्ताले कालो झन्डा गाडेका हुन्। तीन वटा मोटरसाइकलमा पुगेका श्रेष्ठका कार्यकर्ताले कालो झन्डा गाडेर फर्केका हुन्। कम्युनिस्ट

सम्बन्धित सामग्री

मिटरब्याजीको घरमा कालो झन्डा

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका मिटरब्याजी सेख मुनिर खानको घरमा कालो झन्डा र ब्यानर लगाएको छ । खानले मिटरब्याजमा पैसा लगानी गर्दै सम्पत्ति हडपेर कैयौँ व्यक्तिलाई घरबारविहीन बनाएको...