काेशी प्रदेश नामकरणकाे विराेधमा आन्दाेलन गरिरहेकाे समूहद्वारा प्रदेशका मन्त्रीकाे घरमा ताेडफाेड !

काठमाण्डाै – प्रदेश १ को नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड गरेको छ ।आन्दोलनरत समूहले आज बिहान राजभण्डारीको काठमाण्डाैमा रहेको घरभित्र पसेर तोडफोड गर्नुको साथै घरको कम्पाउन्डमा कालो झन्डा राखेका नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।राजभण्डारी एमालेबाट सोलुखुम्बु प्रदेश सभा (ख) मा विजयी हुनुभएको हो । अध्यक्ष बास्तोलाले विज्ञप्ति निकालेर जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गर्दै कारब...