घरेलु मैदानमा बार्सिलोना र एट्लेटिकोको हार

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो । बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १–० ले स्तब्ध बनेको हो । नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं […]

सम्बन्धित सामग्री

फेरि हार्‍यो बार्सिलोना

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको बार्सिलोना गएराति भएको खेलमा भिल्लारियलसँग ५-३ गोलअन्तरले स्तब्ध भएको हो ।

बार्सिलोना एन्टवर्पसँग पराजित

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको बार्सिलोना गएराति बेल्जियन टोली रोयल एन्टवर्पसँग पराजित भएको छ । एन्टवर्पको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-२ ले हारेको छ । बार्सिलोना खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । आर्थर भरमिरिनले गोल गर्दै खेलमा एन्टवर्प लाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा बार्सिलोनाले बराबरी गोल […] The post बार्सिलोना एन्टवर्पसँग पराजित first appeared on हाम्रो खेलकुद.

बार्सिलोना अध्यक्ष लापोर्टा भन्छन ‘मेसीका लागि बार्सिलोना घर हो’

बार्सिलोना अध्यक्ष जोन लापोर्टाले मेसीका लागि बार्सिलोना घर भएको बताएका छन्। मेसीलाई बार्सिलोना यसै समरमा पुन क्लबमा अनुबन्धन गर्ने प्रयासमा रहेको छ। अर्जेन्टिनी स्टार मेसीको यसै जुनमा पिएसजीसँगको सम्झौता अन्त हुने छ। अन्तराष्ट्रिय सञ्चारमाध्यामले मेसी कीर्तिमानी मुल्यमा साउदी जाने समाचारहरुलाई प्राथमिक्ता दिइरहँदा बार्सिलोना अध्यक्षले भने मेसीलाई क्लबमा भित्राउन जस्तो सुकै प्रयास गर्ने बताए। अध्यक्ष लापोर्टाले […]

बार्सिलोना र म्यानचेस्टर सिटी बराबरीमा

स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

आल्भेसले बार्सिलोना छाड्ने

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसले दोस्रोपटक क्याटलान क्लब बार्सिलोना छाड्ने पुष्टि गरेका छन् ।आल्भेसले यसअघि सन् २०१६ मा बार्सिलोना छाडेर इटालियन क्लब युभेन्ट्स पुगेका थिए । त्यसछि आल्भेस नोभेम्वर २०२१ मा दोस्रोपटक बार्सिलोना आउने घोषणा गरे । तर, क्याटलान क्लबमा योग्य हुन उनले जनवरी नै कुर्नुपरेको थियो । उनी सिजनको अन्त्यसम्मका लागि ब्राजिली […]

बार्सिलोना घरमै स्तब्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा घरेलु मैदानमै रायो भालेकानोसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो । नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले सातौ मिनेटमा इसी पालाजोनको पासमा गोल गर्न सफल भएका थिए । सम्हालिन नपाउँदै गोल […]

कार्डिजसँग बार्सिलोना स्तब्ध

स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना पराजित भएको छ। ला लिगा अन्तर्गत पछिल्लो खेलमा बार्सिलोना कार्डिजसँग १–० ले स्तब्ध भएको हो । बार्सिलोना घरेलु मैदानमा कार्डिजको जितमा लुकास पेरेजले निर्णायक गोल गरे । उनले ४८औं मिनेटमा गोल गर्न सफल भएका थिए । अंक तालिकाको १६ औं स्थानमा रहेको काडिजसँगको अप्रत्याशित पराजित पछि बार्सिलोनाले ला लिगाको शिर्ष […] The post कार्डिजसँग बार्सिलोना स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

घरेलु मैदानमा बार्सिलोना पराजित

काठमाडौं – बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको हो। सोमबार रातिको खेलमा बार्सिलोना काडिजसँग १-० गोल पराजित भएको हो। काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्। जितसँगै १६ औं स्थानमा रहेको काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ। बार्सिलोना […]

बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ को बराबरीमा रोकिएको हो । ५७ औँ मिनेटमा डी जोङले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । तर ८९ औँ मिनेटमा रोड्रिग्वेज डियाजले ग्रानाडाका लागि बराबरी गोल गरेका हुन् । ७९ औँ मिनेटमा पाएज […]

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको हो। खेलमा बार्सिलोनाले फ्रेन्की डि जोङको गोलमा  खेलको ३९ मिनेटमा अग्रता बनाएको थियो। पहिलो हाफमा बार्सिलोना १ गोलले अघि रह्यो। दोस्रो हाफमा सोसिडाडले…