रेमिट्यान्स र विदेशी लगानीले बढायो आत्मविश्वास, आयातको बढ्दाे वेग पनि थामिदैँ

काठमाडौँ– सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासले केही सकारात्मक गति लिएको छ । भुक्तानी असन्तुलनका कारण बाह्य क्षेत्र स्थायित्वमा दबाब खेपिरहेको अवस्थामा रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको छ । माघसम्म शोधनान्तर घाटा २ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तमा २ खर्ब ५८ अर्ब रुपैयाँ छ ।  चालु ...

सम्बन्धित सामग्री

रेमिट्यान्स, विदेशी सहयोग र राजस्वले आत्मनिर्भर बन्न सकिन्न : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्स, विदेशी सहयोग र भन्सार राजस्वका भरमा आत्मनिर्भर अर्थतन्त्र नहुने बताएका छन्।...

रेमिट्यान्स, विदेशी सहयोग र भन्सार राजस्वले आत्मनिर्भर बन्न सकिन्न : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्स, विदेशी सहयोग र भन्सार राजस्वका भरमा आत्मनिर्भर अर्थतन्त्र नहुने बताएका छन्।...

रेमिट्यान्स र विदेशी पर्यटककाे सङ्ख्या बढाउन पहल गर्नुहाेस् - अर्थमन्त्री शर्मा

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशमा रहेका नियोग प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।१० भन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आज आइतवार भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो । ...

रेमिट्यान्स घट्दो, आयात बढ्दो

१६ अर्बले घट्यो रेमिट्यान्स, विदेशी मुद्रा सञ्चितिले पहिलेभन्दा दुई महिना कम धान्ने अवस्था सेयर बजार तथा जग्गा कारोबारबाट आम्दानी बढ्दा विलासी सवारीसाधनजस्ता वस्तुको समेत आयात वृद्धि घट्दो रेमिट्यान्स, बढ्दो आयातले मुलुक बाह्य क्षेत्र...

रेमिट्यान्स कम्पनीले विनिमयदर प्रकाशित गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेजस्तै अब रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरुले पनि रेमिट्यान्स विनिमयदर प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका साथै रेमिट्यान्स कम्पनीलाई निर्देशन जारी गर्दै दैनिक दुई पटक औसत विनिमयदर प्रकाशित गरी त्यसैका आधारमा कारोबार गर्न निर्देशन दिएको हो । फरेन […]

रेमिट्यान्स कम्पनीले विनिमय दरमा एकरुपता ल्याउनुपर्ने

काठमाडौं। नेपालका रेमिट्यान्स सेवाप्रदायक कम्पनीले विनिमय दरमा एकरुपता ल्याउनुपर्ने भएको छ। हालसम्म दिनमा एक पटक तोकिएको विनिमयदरमा कम्पनीहरुले दिनभर रेमिट्यान्स प्रदान गर्दै आएका थिए। अब दिनमा दुई पटक विदेशी विनिमय दरको मूल्य सार्वजनिक हुने भएपछि कम्पनीहरुले त्यहीअनुसार रेमिट्यान्स भुक्तानी गर्नुपर्ने छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै विनियमदरमा एकरुपता कायम गर्न रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइसकेको छ।