रेमिट्यान्स कम्पनीले विनिमयदर प्रकाशित गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेजस्तै अब रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरुले पनि रेमिट्यान्स विनिमयदर प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका साथै रेमिट्यान्स कम्पनीलाई निर्देशन जारी गर्दै दैनिक दुई पटक औसत विनिमयदर प्रकाशित गरी त्यसैका आधारमा कारोबार गर्न निर्देशन दिएको हो । फरेन […]