हिमालयन ट्राभल मार्ट सम्पन्न

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २३ गतेदेखि काठमाडौँमा सुरु भएको मार्ट शुक्रबारसम्म सञ्चालन भएको थियो । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको थियो । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । आयोजक संस्था प्यासिफिक एसिया ट्राभल …

सम्बन्धित सामग्री

हिमालयन ट्राभल मार्ट काठमाडौँमा सुरु

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । …

हिमालयन ट्राभल मार्ट जेठमा हुने

काठमाडौँ- पर्यटन प्रवर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मार्ट कोसे ढुङ्गा बन्नेमा विश्वास व्यक्त गर्नुभएको पाटा नेपालद्वारा […]

हिमालय ट्राभल मार्ट जेठमा

काठमाडौं । हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमका साथै विभिन्न अन्तरराष्ट्रिय संघसंस्थाको सहकार्यमा मार्ट आयोजना गर्न लागिएको पाटा नेपालले बताएको छ । सन् २०१७ देखि हरेक वर्ष आयोजना हुँदै आएकोमा कोभिड–१९ महामारीका कारण सन् २०१९ पछि उक्त कार्यक्रम हुन सकेको थिएन । पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले ‘हिमालयन ट्राभल मार्ट २०२३’ मा सहभागी हुन राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिनिधिलाई निमन्त्रणा गरिएको जानकारी दिए । मार्टमा सहभागी भई महामारीपछि पर्यटन व्यवसायको पुनरुत्थान अभियानमा सहयोग गर्न सम्बद्ध सबै पक्षलाई उनले आह्वान गरे ।

२३ जेठदेखि काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने

१७ फागुन, काठमाडौं । कोभिड-१९ महामारीका कारण लगातार चार वर्ष प्रभावित भएको हिमालयन ट्राभल मार्ट यस वर्ष आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वमा …

हिमालयल ट्राभल मार्ट–२०२१को चौथो संस्करण सेप्टेम्बरमा

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आगामी सेप्टेम्बर १७ देखि १९ सम्म हिमालयन ट्राभल मार्ट–२०२१ को चौथो संस्करण हुने भएको छ । कोभिड–१९पछिको नयाँ परिवेशमा शुक्रबार काठमाडौंमा सम्मपन्न ४४औं वार्षिक साधारणले आगामी सेप्टेम्बरमा हिमालय ट्राभल मार्टको चौथो संकरण गर्ने निर्णय गरेको हो ।हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजार गर्ने सो मार्टमा त्रेता बिक्रेता, अन्तर्राष्ट्रिय […]

जेठमा ‘हिमालयन ट्राभल मार्ट’ तेस्रो संस्करण हुने

नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ अर्थात (जुन ६ देखि ९ सम्म) काठमाडौँमा हुने भएको छ ।

हिमालयन ट्राभल मार्ट सम्पन्न - Naya Patrika

नेपाललाई हिमाली गन्तव्य केन्द्रका रूपमा स्थापित गराउने उद्देश्यसहित आयोजित दोस्रो संस्करणको हिमालयन ट्राभल मार्ट सम्पन्न भएको छ । तीन दिनदेखि काठमाडौंमा चलिरहेको नेपालकै ठूलो अन्तर्राष्ट्रिय ट्राभल फेयर आइतबार सकिएको हो । फेयरमा...पूरा पढ्नुहोस् »

सन् २०३० मा ५० लाख पर्यटक भित्राउने लक्ष्यसहित सकियो हिमालयन ट्राभल मार्ट

काठमाडौं – सन् २०३० को एकै वर्षमा नेपालमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित काठमाडौंमा दोस्रो हिमालयन ट्राभल मार्ट सकिएको छ । नेपाल पर्यटनको बोर्डको आयोजना तथा प्यापिफिक एसिया ट्राभल एसोसियन, संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरण लगायतको सहआयोजनामा गएको शुक्रबारदेखि भएको मार्टमा नेपालको पर्यटनका प्याकेज किन्ने २...

नेपालकै ठूलो अन्तर्राष्ट्रिय ट्राभल मार्ट ‘एचटिएम’ सुरु - Naya Patrika

हिमालयन ट्राभल मार्ट (एचटिएम) शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय सहभागिताका दृष्टिकोणबाट यो ट्राभल जमघट नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ट्राभल फेयर हो । नेपाल पर्यटन बोर्डका अनुसार मार्टमा ३७...पूरा पढ्नुहोस् »

जेठको तेस्रो साता हिमालयन ट्राभल मार्ट हुने

पर्यटन क्षेत्र सम्बन्धित हिमालयन ट्राभल मार्ट जेठ १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । हिमालयन ट्राभल मार्ट–२०१८ मा विदेशी विक्रेता र क्रेताको सहभागिता हुनेछ ।