खुला दिशामुक्त जिल्लामा ७०१ परिवार शौचालयविहीन

गुल्मी : खुला दिशामुक्त जिल्ला घोषणा भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शौचालयविहीन भएको सार्वजनिक भएको छ।२०७१ सालमा तामझामका साथ तत्कालीन उपराष्ट्रपति परमानन्द झाले खुला दिशामुक्त घोषणा गरेको जिल्लामा अझै पनि ७०१ परिवार शौचालयविहीन भएको राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। जिल्लामा कुल जनसंख्याको १.०६ प्रतिशत घरपरिवार शौचालयविहीन भएको तथ्यांकमा उल्लेख छ।यस्तै गुल्मीमा २०६८ को भन्दा ७८ मा जनसंख्या घटेको पाइएको छ।आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभाहलमा राष

सम्बन्धित सामग्री

दाङका १० प्रतिशत परिवार भाडामा

दाङ– जिल्लामा करिव १० प्रतिशत परिवार भाडामा बस्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा ९.४ प्रतिशत परिवार भाडामा बस्ने गरेका छन् । जिल्लामा १ लाख ६२ हजार २ सय ६६ परिवार रहेका छन् । जसमा ८९.८ प्रतिशत परिवार आफनै घरमा, ०.४ प्रतिशत संस्थागत र ०.४ प्रतिशत अन्यमा बस्ने गरेका छन् […]

दाङमा ९२ प्रतिशत परिवार विद्युतको पहुँचमा

दाङमा ९२.१ प्रतिशत परिवारमा विद्युत सेवाको पहुँच पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले जिल्लामा ९२.१ प्रतिशत परिवार विद्युत प्रयोग गरेर बत्ती बाल्ने गरेको देखाएको छ । ६.३ प्रतिशत परिवारले सोलार सौर्य प्रयोग गरेर बत्ती बाल्ने गरेका छन् । ०.६ प्रतिशत परिवारले अझै पनि मट्टीतेल र ०.९ प्रतिशत अन्य माध्यमबाट बत्तीको प्रयोग गर्ने गरेका […]

बाढी र डुबानले बाँकेमा चार हजार परिवार विस्थापित

बाँके :  अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्। बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश स्थान बाढीले क्षति पुर्‍याएको छ। जिल्लाको डुडुवा गाउँपालिका–१ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय, राप्तीसोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँका

बाँकेमा बाढी र डुबानले चार हजार परिवार विस्थापित

अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्।...

बाढी र डुबानका कारण बाँकेमा चार हजार परिवार विस्थापित

खजुरा : अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँकेमा चार हजार परिवार विस्थापित भएका छन्। बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको…

बाढी र डुबानले चार हजार परिवार विस्थापित

खजुरा– अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार  परिवार विस्थापित भएका छन् । बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश […]

निःशुल्क परिवार नियोजन शिविरबाट १२४ लाभान्वित

परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट र आयुसिडी ३८ जनाले राखेका छन्। जिल्लामा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको जनाइएको छ।

बाढीका कारण मोरङमा ८६६ परिवार प्रभावित (तस्बिरहरु)

मोरङ – तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको बाढीका कारण मोरङमा ८ सय ६६ परिवार प्रभावित भएको मोरङ प्रशासनले जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार जिल्लामा बाढी तथा पहिरोका कारण ८ सय ६६ परिवार प्रभावित भएका हुन्। प्रमुख जिल्ला अधिकारी दाहालले प्रभावित ८ सय ६६ परिवारका २ हजार ७ सय ९३ जनालाई […]

राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे

बैतडी । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो । उनले भने ,’पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार […]