आगामी निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु

काठमाडौँ– निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो ।  आयोगले यही भदौ […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि मतपत्र आइपुग्यो

त्रिशूली – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र शनिबार आइपुगेको छ । निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा पाँच लाख ३० हजार थान मतपत्र प्राप्त भएको […]

निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ।...

आम निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ । दलले असोज २ र ३ गते आयोगमा

आगामी निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छापिने, यसरी गर्दैछ आयोगले काम

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छाप्ने भएको छ । प्रतिनिधिसभाको  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ प्रकार र प्रदेशतर्फ ३ सय ३० क्षेत्रका लागि सोही संख्यामा छुट्टाछुट्टै  मतपत्र छाप्ने तयारी गरेको छ । यस्तै ७ प्रकारका प्रदेशसभाका समानुपातिक तर्फको मतपत्र  र प्रतिनिधिसभा तर्फ समानुपातिकतर्फ १ प्रकारको मतपत्र छाप्ने तयारी गरिएको छ । आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जुन क्षेत्रमा जुन पार्टीबाट उमेदवार उठ्छन् उम्म

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र

काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी […]

मतपत्र छपाइ सुरु : १६ देखि ५६ लहरसम्मका मतपत्र, दैनिक सात लाख मतपत्र छपाइ

आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य सुरु भएको छ । आयोगका अनुसार पहिला दुर्गम जिल्ला र त्यसपछि क्रमशः सुगम जिल्लाका मतपत्र छपाइ हुनेछ । आयोगले...

स्थानीय तह निर्वाचनका लागि १६ देखि ५६ लहरका मतपत्र

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य सुरू भएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा कम १६ लहरको र सबैभन्दा बढी ५६ लहरको मतपत्र छपाईको...

स्थानीय तह निर्वाचनका लागि २३ लहरका एक करोड ९४ लाख मतपत्र छापिने

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरू भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका […] The post स्थानीय तह निर्वाचनका लागि २३ लहरका एक करोड ९४ लाख मतपत्र छापिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो ।  अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन […]