रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ८ जनाको सनाखत

काठमाडौं : रामेछापको सुनापाती गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनास्थलमा ९ जना र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ जना र एकजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए।मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सुनापाती गाउँपालिका-५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आलेमगर र ६० वर्षका खड्ग विक‚ सुनापाती-४ की ६० वर्षकी सन्द

सम्बन्धित सामग्री

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, नाैजनाको सनाखत

रामेछापमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। उपचारका क्रममा काभ्रेस्थित धुलिखेल अस्पतालमा थप चार जनाको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो। रामेछापको सुनापती गाउँपालिका–३ हिलेदेवीबाट काठमाडौंतर्फ...

रामेछाप बस दुर्घटना : धुलिखेल अस्पतालमा थप ४ जनाको मृत्यु

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।