रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, नाैजनाको सनाखत

रामेछापमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। उपचारका क्रममा काभ्रेस्थित धुलिखेल अस्पतालमा थप चार जनाको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो। रामेछापको सुनापती गाउँपालिका–३ हिलेदेवीबाट काठमाडौंतर्फ...

सम्बन्धित सामग्री

रामेछाप बस दुर्घटना : धुलिखेल अस्पतालमा थप ४ जनाको मृत्यु

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।