नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई परिसंघको आग्रह

उद्योग परिसंघ (सीएनआई)ले नेपालमा लगानी विस्तार गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेको छ । नेपालमा लगानीका लागि पर्याप्त सम्भावनासँगै सुरक्षा र प्रतिफलको सुनिश्चितता रहेकाले थप लगानी विस्तारका लागि नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले आग्रह गरेका हुन् ।

सम्बन्धित सामग्री

नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा अग्रवालले लगानीका लागि नेपाल उर्बर भूमि रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताएका हुन् ।

व्यापार घाटा न्यूनीकरणमा भूमिका खेल्न राजदूत शर्मालाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणमा जोड दिन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । परिसंघले राजदूत शर्मासँग भेटेर भारतमा सहज विद्युत व्यापार र पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा समेत भूमिका खेल्न अनुरोध गरेको हो ।दुई देशबीचको आर्थिक सम्बन्ध थपविस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक नीजि साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान समेत परिसंघको आग्रह छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालम

कतारी उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न परिसंघको आग्रह

१४ कात्तिक, काठमाडौं । नेेपाल उद्योग परिसंघले नेपालमा लगानी गर्न कतारका उद्योगी-व्यवसायीहरुलाई आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा सहभागि परिसंघका अध्यक्ष हरि भक्त शर्माले कतारका विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी-व्यवसायीहरुसँगको अन्र्तक्रियामा नेपालमा लगानी …