१४ कात्तिक, काठमाडौं । नेेपाल उद्योग परिसंघले नेपालमा लगानी गर्न कतारका उद्योगी-व्यवसायीहरुलाई आग्रह गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा सहभागि परिसंघका अध्यक्ष हरि भक्त शर्माले कतारका विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी-व्यवसायीहरुसँगको अन्र्तक्रियामा नेपालमा लगानी …