काठमाडौं, ११ माघ । नेकपा एमालेका सचिव एवं सांसद रघुवीर महासेठले फरार सांसद लक्ष्मी महतो कोइरीलाई हत्यारा भन्न नमिल्ने बताएका छन् । ‘सांसद लक्ष्मी महतोलाई अहिले नै हत्यारा भन्न मिल्दैन । यसलाई अदालतले प्रमाणित गरेको छैन । जिल्ला अदालतले उहाँलाई सामान्य धरौटीमा छाडेको हो, उच्च अदालतले पुर्पक्षमा राखेर अनुसन्धान अघि बढाउने हो भनेको हो । […]