संयुक्त राष्ट्रसंघले भन्यो- विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ

संयुक्त राष्ट्रसंघअन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखा परेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ