आकलनभन्दा कमजोर देखियो ‘पश्चिमी वायु’, वर्षा पश्चिम नेपालमा केन्द्रित हुने

पश्चिमी वायुको प्रभाव मौसम पूर्वानुमान महाशाखाले आकलन गरेभन्दा कमजोर देखिएको छ।  महाशाखाले मंगलबार ‘हिउँदे मौसमको विशेष बुलेटिन’ जारी गरेर बुधबार अपरान्हबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली र...

सम्बन्धित सामग्री

पश्चिमी वायु भित्रिने क्रममा, अझै केही दिन वर्षा

काठमाडौं : नेपालमा अब विस्तारै पश्चिमी वायुको प्रभाव पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल इरानको पश्चिमी क्षेत्रमा रहेको  जलवाष्पयुक्त वायु नेपाल पस्ने क्रममा रहेको देखिन्छ। मौसमविद् गाविन्द झाका अनुसार नेपालबाट मनुसन पूर्ण बाहिरिएपछि पश्चिमी वायुको प्रभाव पर्नेछ। उक्त वायू नेपाल भित्रिएपछि पश्चिमी क्षेत्रमा वर्षा गराउने छ भने हिमाली क्षेत्रमा हिमपात गराउनेछ। पूर्णरूपमा भित्रिए यसले पूर्वी भेगमा पनि प्रभाव पार्नेछ । उक्त वायु भित्रिएपछि चिसो बढ्ने

पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा हिउँदे वर्षा जस्तो प्रि-मनसुन

काठमाण्डाै - प्रि-मनसुन सुरु भएदेखि नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हिउँदयाममा खासै पानी नपरे पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ। पानी पर्दा खेतीबालीमा फाइदा पुगेको छ । किसानलाई राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका बाली तथा तरकारी सुक्न थालेका थिए । ढिलै भए पनि परेको वर्षाले गहुँ, तोरी लगायतका बालीलाई फाइदा पुगेको छ । प्रि-मनसुन सुरु हुनासाथ स्थानीय वायुसँगै पश्चिमी वायु पनि सक्रिय बन्दा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बता...

हिउँद सकिन लाग्दा बल्ल वर्षा, कृषकलाई राहत

हिउँद सकिन लाग्दा बल्ल देशका अधिकांश स्थानमा हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सक्रिय हुँदा वर्षासहित हिमपात भएको हो । लामो समयसम्म वर्षा हुन नसक्दा सुक्खा बढेको थियो । हिउँद सकिन दुई दिनमात्रै बाँकी रहँदा काठमाडौं उपत्यकालगायत धेरैजसो स्थानमा वर्षा भएको छ । फेब्रुअरी २८ सम्मको अवधिलाई हिउँदको समय मानिन्छ […]

आजको मौसम : पश्चिमी वायु र भारतको न्यून चापीय प्रणालीको प्रभाव

हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ भने शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रह

आज देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मंगलबा बिहानदेखि नै सुदूरपश्चिमका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात भइरहेको मौसमविद बरुण पौडेलले जानकारी दिए। पश्चिमी वायु विस्तारै सुदूरपश्चिमबाट कर्णाली हुँदै पूर्वतर्फ सर्ने क्रममा रहेको पौडेलले बताए।मंगलबारदेखि देशभर नै हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हिमपात हुने मौसमविद पौडेले जानकारी दिए। आज देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रही हल

पश्चिमबाट पूर्वतर्फ सर्यो वर्षा

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ ।बुधबार रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जान

देशका अधिकांश भू–भागमा वर्षा जारी

काठमाडौं । बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै […] The post देशका अधिकांश भू–भागमा वर्षा जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देशको पश्चिमी भेगमा भारी वर्षा

बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १  र सुदूरपश्चिमका थोरै स्थानमा  भारी वर्षा समेत भएको छ । पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु

भारतको न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव, नेपालमा पुनः वर्षा

हाल भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ। महाशाखाले सम्पूर्णला

नेपालमा पश्चिमी वायु प्रवेश, आज पनि असिना पानीको सम्भावना

४ वैशाख, काठमाडौं । प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार पनि केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् । शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद निराजन सापकोटाले बताए । सापकोटाले अनलाइनखबरसँग भने, ‘पहिले दक्षिण–पूर्वबाट वायु प्रवेश गरेको थियो […]