क्रोएसियासँग ब्राजिलको दर्दनाक हारपछि स्तब्ध बनेर रोए फुटबलका सुपरस्टार नेयमार

शुक्रबार क्रोएसियासँग ब्राजिलको दर्दनाक हारपछि फुटबलका सुपरस्टार नेयमार एकदमै स्तब्ध भए । आफ्नो टोली विश्वकपबाट बाहिरिदा उनले आँसु झारे। खेल अत्यन्तै रोमाञ्चक थियो । १०६ औं मिनेटमा नेयमारले ०-० को बराबरी तोडेका थिए तर क्रोएसियाका ब्रुनो पेटकोभिकले ११७ औं मिनेटमा खेल पुन बराबरी बनाए । अन्तत पेनाल्टी किकबाट विजेताको निर्णय गर्नुपर्ने अवस्था आयो । र […]